योजना कार्यान्वयनमा तीव्रता दिन मुख्यमन्त्रीको निर्देशन

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले योजना कार्यान्वयनलाई तीव्रता दिन कर्मचारीलाई निर्देशन दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको शुक्रबार प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा उनले योजना कार्यान्वयन र बजेट खर्चलाई परिणाममुखी बनाउन निर्देशन दिएका हुन्। भौतिक पूर्वाधार विकासमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शाहीले मन्त्रालय र त्यस मातहतका निर्देशनालय तथा जिल्ला कार्यालयका कर्मचारीलाई कागजमा समय खेर … Continue reading योजना कार्यान्वयनमा तीव्रता दिन मुख्यमन्त्रीको निर्देशन